१९ जेष्ठ-दार्चुला, सर्पले डसेर दार्चुलामा एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको लेकम गाउँपालिका–४ ओडी गाउँकी १६ बर्षीया सुनिता गिरीको सर्पले डसेर मृत्यु भएको हो।
उनको हिजो राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आइतबार, २२ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…