१४ जेष्ठ- दार्चुला, दार्चुलामा खोला तर्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन्।
दुबै जना डुबेर बेपत्ता भएको खबरपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिई खोजतलासका साथै आवश्यक अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आइतबार, २२ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…