चैत्र २६-डोटी, डोटीमा सोमवार साँझ बस दुर्घटना भएको छ।
जिल्लाको पुर्वीचौकी गाउँपालिका–४ सानागाउँमा बस दुर्घटना भएको हो। अछामबाट धनगढीका लागि छुटेको ना ६ ख ४५९९ रिभरसाइड यातायातको बस दुर्घटना भएको हो।
सोमबार, २३ कात्तिक २०८३
© २०८३ सञ्जालहब । सर्वाधिकार सुरक्षित ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…