अन्तर्वार्ता समाज

माटोको ढिस्कोले पुरिएकी एक महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएकी एक महिलाको मृत्यु

चैत्र ११ – डोटी, डोटीमा माटोको ढिस्कोले पुरिएकी एक महिलाको मृत्यु भएको छ।

शिखर नगरपालिका–९ ढुङग भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा माथीबाट खसेको माटोको ढिस्कोमा पुरिएर शिखर नगरपालिका–९ छोया बस्ने बसन्त रोस्याराको श्रीमती २२ वर्षीया निर्मला रोस्याराको शनिवार दिउँसो घटनास्थलमै भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…