फाल्गुन १४- सुर्खेत, सुर्खेतमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। घटनामा अर्का युवक गम्भीर घाइते भएका छन्।
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको
दुर्घटनापछि फरार भएका ट्याक्टर चालक र साहुको खोजी भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…