माघ १५- इण्डियन आइडलकी प्रतिस्पर्धी नेपाली गायिका मेनुका पौडेलले आर्टिफिसियल इन्टिलिजेन्स एआई जडित स्मार्ट भिजन चस्मा पाएकी छन् ।
इण्डियन आइडलको आइतबारको एपिसोडमा भारतीय नेत्र चिकित्सक डाक्टर नितिन र रोहनले एआई जडित विशेष चस्मा पौडेललाई प्रदान गरेका हुन् । आइडलको उपाधिको दाबेदार मानिएकी मेनुका उत्कृष्ट १० भित्र परिसकेकी छन् ।।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…