अन्तर्वार्ता समाज

डोटीमा एक जना मृत अवस्थामा फेला

डोटीमा एक जना  मृत अवस्थामा फेला

माघ ८- डोटी,  डोटीमा एक जना  मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको बडिकेदार गाउँपालिका–२ का एक युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले  जानकारी दिएको छ।

सोहि पालिकाका २२ वर्षीय  राजीवमास्की मगर पातलको भिरबाट  करिब ७०० मिटर तल मृत अवस्थामा फेला परेका हुन्। घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…