अन्तर्वार्ता समाज

बझाङमा भिरबाट लडेर एक जना घाईते

बझाङमा भिरबाट लडेर एक जना घाईते

मंसिर २४-बझाङ, बझाङमा भिरबाट लडेर एक जना घाईते भयका छन्। बाख्रा चराउन गएका केदारस्यु गाउँपालिका –८ लोतु मण्डेलगाउँका धनबहादुर बोहरा घाईते भयका छन्।

अन्दाजी ५० वर्षीय बोहरा आईतवार दिउँसो बाख्रा चराउने क्रममा पारीमेला भिरबाट लडेर करिब ५० मिटर तल खसेको उनका आफन्त हरिश बोहराले बताए। बोहराको खुट्टामा चोट लागेको छ। उनको जिल्ला अस्पताल बझाङमा उपचार भैइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…