भिरबाट लडेर युवतीको मृत्यु

कार्तिक १६-बैतडी, बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-४ फलेडी बस्ने २७ वर्षीया गोमा नेगीको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्