कार्तिक १६-कञ्चनपुर, कञ्चनपुरमा भान्छा कोठाबाट ८ जुवाडे पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४० हजार ९ सय २७ रुपैँया र तास ३ गड्डीसहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…