रन्जु दर्शनाले मेयर बालेन्द्र शाहलाई भन्नि, घटिया मानसिकता बालेनमा भरीपूर्ण

कार्तिक १६-विवेकशील साझा पार्टीकी रन्जु दर्शनाले काठमाडौंका मेयर बालेन्द्र शाहको पोष्ट अत्यन्त घृणित र निर्लज्ज रहेको बताएकी छन
उनले सामाजिक संजाल ट्युटरमा बालेन्द्र शाहको पोष्ट सहित आफ्ने यस्तो धारण राखेकि हुन

उनले बिगत २०० वर्ष देखि नेपाल विकास नहुनुको एउटा मुख्य कारण “नेपाल भनेको काठमाण्डौ मात्र हो” भन्ने मालिक मानसिकता रहेको र यो घटिया मानसिकता बालेनमा भरीपूर्ण रहेको कुरा नि लेखेकी छन

रन्जु दर्शनाले लेखेको पोष्टः अत्यन्त घृणित र निर्लज्ज पोस्ट। निरंकुश राजतन्त्रको अन्त्य भए पनि अवशेष बाकी नै रहेछन। बिगत २०० वर्ष देखि नेपाल विकास नहुनुको एउटा मुख्य कारण “नेपाल भनेको काठमाण्डौ मात्र हो” भन्ने मालिक मानसिकता हो। र यो घटिया मानसिकता बालेनमा भरीपूर्ण रहेछ।

उनको भनाई अनुसार निरंकुश राजतन्त्रको अन्त्य भए पनि अवशेष बाकी नै रहेको र तेस्तो मानसिकता बालेनमा भरीपूर्ण रहेको कुरा नि लेखेकि छन

बालेन शाहले बुधबार सामाजिक संजाल फेसबुकमा आफुले बैठक बहिस्कार गर्नुको कारण सहित एउटा पोष्ट गरे तेस पोष्टमा प्रतिकृया जनाउदै रन्जु दर्शनाले यस्तो प्रतिकृया दिएकि हुन

प्रतिक्रिया दिनुहोस्