चक्र बमसहितका ९ कलाकार प्रहरी थुनामा

कार्तिक १५- सुदूरपश्चिमका चक्र बमलसहित ९ कलाकार चार दिनदेखि प्रहरीको थुनामा छन्। मैतीदेवीको एक डान्सबारमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरी वृत्त अनामनगरले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्