गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

 कार्तिक ९-डडेल्धुरा, डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्