गोहीको आक्रमणबाट एक महिला घाइते

कार्तिक ८-कञ्चनपुर,  कञ्चनपुरमा गोहीको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको पूर्नवास नगरपालिका–९ बिचफाटाकी ३२ वर्षीया लालसरा सार्की गोहीको आक्रमणबाट हिजो (सोमवार) घाइते भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्