असोज ३०-कैलाली, कैलालीको कर्णाली नदीमा खसेर एक जना बेपत्ता भएका छन्।
अहिले उनको खोजी गर्न प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना प्रहरी टोली घटनास्थलमा खटिएको छ।
प्रतिक्रिया दिनुहोस्