१० लाख मुल्यका अवैध सामानसहित दुई जना पक्राउ

असोज २६-कञ्चनपुर,   कञ्चनपुरमा भन्सार छलीका सामानसहित दुई जना शुक्रवार पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–४ का सुशिलकुमार देवल र सोेहि नगरपालिकाका–१८ का राजेन्द्र देवल भन्सारछलीका सामानसहित पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्