कैलालीको घोडाघोडीबाट १२ जना जुवाडे पक्राउ

असोज २४-कैलाली,  कैलालीमा १२ जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका १० पहलमानपुरका ३१ वर्षीय गजेन्द्र रोकायाको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १२ जनालाई बुधवार बिहान ३ बजे प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्