कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

असोज २०-धनगढी, कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। शुक्रवार राति १० बजेको समयमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्