जानकी गाउँपालिकामा एक युवकमाथि हतियार प्रहार

असोज १९-कैलाली, कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ।

हतियार प्रहारबाट गिरीको टाउकोमा चोट लागेको छ। उनको नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हतियार प्रहार गर्ने भारतीलाई प्रहरीले चिसापानीबाट पक्राउ गरेको छ भने उदय विक फरार छन्। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्