बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

असोज १७-बझाङ,  बझाङमा  भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको जयपृथ्बी नगरपालिका–३ पडेंसका ५५ वर्षीय रामचन्द्र बहादुर रोकायाको भिरबाट लडेर बुधवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्