दार्चुलामा ४ किलो बढी चरेससहित दुई युवक पक्राउ

असोज १७-दार्चुला, दार्चुलामा चार किलो चरेससहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको मार्मा गाउँपालिका–१ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेब ठगुन्ना चरेससहित पक्राउ परेका हुन्।

प्रतिक्रिया दिनुहोस्