धनगढीमा पेस्तोलसहित हतियारको कारोबारी पक्राउ

असोज १७-धनगढी, धनगढीमा पेस्तोलसहित हतियारको कारोबारी पक्राउ परेका छन्।

उनको साथबाट कटुवा पेस्तोल १ थान र गोली ४ राउण्ड फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्