कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला

असोज ५-कञ्चनपुर,  कञ्चनपुरमा एक बालिका मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको बेलौरी नगरपालिका–७ सिंहपुरस्थित उखुबारीमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी एक वर्षीया बालिका मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्