गोलभेडाको भाउ १९ रुपैयाँ घटयो

भदौ २९-कालीमाटी तरकारी बजारमा गोलभेडाको भाउ शुक्रबार घटेको छ । बिहिबार ६५ रुपैयाँ रहेको नेपाली ठूलो गोलभेडाको मूल्य आज शुक्रबार प्रतिकिलो ४६ रुपैयाँ कायम भएको छ।

तेस्तै बजारमा लोकल गाजरको मूल्य घटन सकेको छैन।शुक्रबार गाजर(लोकल)  प्रतिकिलो १३५ रुपैयाँ नै कायम भएको छ।

अझै भान्छामा दैनिक प्रयोग हुने प्याज अझै महँगो नै  छ।  यसको बजार मुल्य अझै ६७.५० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्