अन्तर्राष्ट्रिय अन्तर्वार्ता अपराध

भारतमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरे

भारतमा श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरे
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

यो घटना भारतको युपीमा भएको हो

युपीको मुजफ्फरनगरबाट एक अत्यन्तै डरलाग्दो घटना बाहिर आएको छ, जहाँ दाजु र भाउजुबीचको अवैध सम्बन्धमा बाधा पुर्‍याउने श्रीमानको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेका छन । त्यसपछि दुवैले शवलाई गाडे ।

 

उनिहरुले पहिले शवलाई सेप्टिक ट्यांकमा राखेका थिए त्यसपछि दुर्गन्ध फैलन थालेपछि दुवैले शव निकालेर निर्माणाधीन घरमा गाडेका थिए । छिमेकीले श्रीमतीको कृयाकलापमा शंका गरेपछि मृतकका भाइले दुवैलाई आपत्तिजनक अवस्थामा समातेका थिए । दुवैले हत्या गरेको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…