करेन्ट लागेर एक जनाको मृत्यु

भदौ २४- बागलुङ, बागलुङको गलकोट नगरपालिका ३ लमही बस्ने ८० वर्षीय लाल बहादुर अधिकारीको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

आफ्नै सुत्ने कोठामा टर्च लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ईमर्जेन्सी पोलिक्लिनिक हटियामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्