धनगढीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

भदौ १८-धनगढी, कैलालीको धनगढीमा स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१ बाल्मिकी स्कुल नजिक सुदूरपश्चिम प्रदेश ०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका–५ जाईका ४० वर्षीय जिउधन चौधरीको सोमबार बिहान मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्