कैलालीमा सवारी दुर्घटना, एक जना गम्भिर घाइते

भदौ १५-धनगढी, कैलालीमा सवारी दुर्घटना भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका- ४ बलिया बजारमा बसले मोटरसाइकललाई ठ्क्कर दिँदा आज दुर्घटना भएको हो।

सुदूरपश्चिम यातायातको ना५ख ९४०८ नम्बरको बसले सुदूरपश्चिम प्रदेश ०१००९ प ९८९३ नम्बरको मोटर साइकललाई ठ्क्कर दिँदा लम्किचुहा ६ चैनपुर निवासी २० वर्षीय निर्मल कटेल गम्भिर घाइते भएका छ्न्।

 

प्रतिक्रिया दिनुहोस्