अपराध
करिब ५ लाख भारतीय नोट सहित २ जनालाई पक्राउ
कपिलबस्तु प्रहरीले करिब ५ लाख भारतीय नोट सहित २ जनालाई पक्राउ गरेको छ । ट्याक्टरसंग ठोक्किएर मोटरसाईलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कृष्णनगर…


