अपराध
१४ दिने शिशुको हत्या गरेको आरोपमा बाबु पक्राउ ।
१४ दिने शिशुको हत्या गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ घर भएका २५ वर्षीय नुर आलम अन्सारी रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले…


