अपराध
लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ
दमक नगरपालिका-४ अडिया महलबाट लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले १० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमालसमेत…


