समाज
आजको मौसम हावाहुरी मेघगर्जन-चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल धनगढीमा हावाहुरी चलिरहेको छ। सुदूरपश्चिम र कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी…


