अन्तर्वार्ता
श्रीमानको सबै कमाई लिएर श्रीमति टिकटकेसँग फरार
मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थितबाट एक महिला श्रीमानको सबै कमाई लिएर फरार भएकी छन् । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ३ सिकयाहा बस्ने राम जिवन मुखियाको श्रीमति कविता कुमारी मुखियाले श्रीमानले…


