अपराध
लागुऔषधसहित एक जना पक्राउ
अछाममा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–४ तिमल्सेनबाट लागूऔषध एक जना पक्राउ परेका हुन्। एक ग्राम ९ सय २० मिलिग्राम लागुऔषधसहित सोही गाउँपालिका–३ धाराशैनका २१ वर्षीय शंकर ठकुल्लालाई…


