समाज
नागरिक उन्मुक्ति पार्टीद्धारा रेशमलाल चौधरीलाई फासीको माग
नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतले जन्मकैद सुनाएका पूर्व साँसद रेशमलाल चौधरीलाई फासीको माग गरेको छ । पार्टीले आज एक प्रेस विज्ञप्ती जारी गर्दै चौधरी लगायतका राजबन्दी हत्यारा नै हुन भने सरकारले फासीदिने…


