समाज
राष्ट्रपति रामचन्द्र पौडेलद्धारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रामा आज राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भई भोटो जात्राको अवलोकन गरेका छन । गत वैशाख ११ गतेदेखि शुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस…


