राजनीति
सरकारमा सहभागिताबारे आज रास्वपाको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ। पार्टी कार्यालय बसुन्धरामा बस्ने बैठकमा मूलतः सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे गम्भीर छलफल भएर आवश्यक निर्णय हुनेछ। पार्टीका महामन्त्री…


