अपराध
ब्यारेलबाट लागुऔषधसहित एक जना पक्राउ
धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। एक सय ७० मिलिग्राम लागुऔषधसहित भारत पलियाका २४ वर्षीय मनोज सिंह शनिबार राति पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले…


