अपराध
होटलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ
झापाको अर्जुनधारा–११ स्थित नयाँ बसपार्कमा (बिर्तामोड बसपार्क) को एक होटलबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार बेलुका अर्जुनधारा–११ बसपार्कस्थित रहेको मेमेङ होटल एण्ड लजमा लागुऔषध कारोबार भइरहेको भन्ने…


