अन्तर्वार्ता
बसपार्क नजिक घाइते अवस्थामा भेटएका पुरुषको मृत्यु
दार्चुलाको जिल्ला सदरमुकाम खलंगा बसपार्क नजिक घाइते अवस्थामा भेटएका पुरुषको मृत्यु भएको छ । आज बिहान २ः३५ बजेको समयमा महाकाली नगरपालिका ४ स्थित बसपार्क नजिक बेहोस अबस्थामा भेटिएका अन्दाजी ३५ वर्षका पुरुषको…


