अन्तर्वार्ता
प्रधानाध्यापकको ट्र्याक्टरले किचिएर मृत्यु
खोटाङमा ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो । विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा…


