राजनीति
उहाँ भागेर जाने कतै होइन भनेका ओलीले अहिले उहाँ मेरो सम्पर्कमा हुनुहुन्न भनेर आफु जोगिन खोजे
शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानबारे छलफल गर्न ओली सिंहदरबार पुगेका थिए । भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर…


