अपराध
टिकटकबाटै पोल्याण्ड र युरोप लग्ने देखेपछि जानेको भिड, प्रचार गर्ने २ विदेशी नगरिक पक्राउ
शनिबार नक्सालस्थित मेरियट होटल अगाडि बिहानैदेखि युवाहरूको भिड थियो। उनीहरू फेसबुक र टिकटकमा एउटा भिडिओ हेरेर पोल्याण्ड र युरोप जानेबारे बुझ्न मेरियट पुगेका थिए। केहीदिन अघि टिकटकमा nasc198 नाम रहेको आइडीबाट एउटा भिडिओ सार्वनजनिक…


