अपराध
धरानमा दुई थान पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ
पक्राउ पर्नेहरूमा धरान १७ डाँडा घोपाका २९ वर्षीय हुकमेन जिमी, २४ वर्षीय दिपक जिमी र धरान १५ सहिद मार्गका २४ वर्षीय रोहित राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।…


