खेलकूद
विश्वकप छनोटको तयारीमा नेपाली क्रिकेट टोली अफ्रिका भ्रमणमा जाने ।
आगामी महिना जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोली जेठको दोस्रो साता दक्षिण अफ्रिका भ्रमणमा जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासका अनुसार नेपाली…


