अन्तर्राष्ट्रिय
अमेरिकाको टेक्सासमा गोली प्रहार गरि ९ जनाको हत्या
अमेरिकाको टेक्सास राज्यको डालस शहरस्थित व्यस्त सपिङ मलमा गोली प्रहार हुँदा ९ जनाको मृत्यु भएको छ, टेक्सासको डालस शहरस्थित सपिङ मलबाहिर एक जना बन्दुकधारीले शनिबार राति अन्धाधुन्ध गोली चलाएका थिए। प्रहरीको जवाफी…


