अन्तर्वार्ता
जथाभावी सिम वितरणले अनाहकमा हैरानी : गम्भीर अपराधमा जोडिंदै असम्बन्धित व्यक्ति
८ चैत, काठमाडौं । पर्वतकी पुनम काफ्लेले ३ असोजमा काठमाडौं गोठाटारमा एक जनालाई गोलि हानिएको समाचार मात्रै सुनेकी थिइन् । त्यसबाहेक उनलाई गोठाटार गोलीकाण्डबारे कुनै जानकारी थिएन । तर, प्रहरीले आफूलाई फोन…


