अन्तर्वार्ता
१२ वर्षीया बालिकाको डुबेर मृत्यु
कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकामा डुबेर एक बालिकाको ज्यान गएको छ । घोडाघोडी नगरपालिका वडा नं. ५ सेउकलियाका जयराम नेपालीकी छोरी १२ वर्षीया श्रृष्टी नेपालीको डुबेर मृत्यु भएको हो । कान्द्रा नदीमा…


