अन्तर्वार्ता
१७ वर्षीय किशोरीको गोली लागेर मृत्यु
कालिकोटको रहरीनाथ गाउँपालिका वडा नम्बर -५, रुप्साकी १७ वर्षीय किशोरीको गोली लागेर मृत्यु भएको छ । जेठ १९ गते दिउँसो मकै बारीमा मकै गोड्दैगर्दा स्थानीय एक शिकारीको गोली लागेर १७ वर्षीय एलिसा…


