राजनीति
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन
प्रदेश सभामा आज बिहीवार मुख्यमन्त्री पाण्डेले विश्वासको मत माग्दा ६० सदस्यीय प्रदेश सभामा उनको पक्षमा ३५ जना सांसदले सर्मथन गरेका छन् । उनको विपक्षमा २२ मत खस्यो । बहुमतका लागि ३१ सांसदको…


